IME Life New

नेप्से ९ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार, निफ्राको सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से ९ दशमलव ९४ अंकले बढेर २६११ दशमलव ४५ को विन्दुमा कायम भएको छ । बैंकिङ्, ट्रेडिङ्, विकास बैंक, अन्य र म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।

दिनभरिमा २ सय ३ सय वटा कम्पनीको १ करोड ७६ लाख ८८ हजार २ सय ७१ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै निफ्रको ६९ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ४१ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

निफ्राका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतले दरले कमाएका छ भने कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

सनराईज फस्र्ट म्युचुअलका ईकाइधनीले ४ दशमलव ५३ प्रतिशतका दरले गुमाएका छन् भने इन्फिन्टिका लगानीकर्ताले ३ दशमलव ७३ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS