IME Life New

नेप्से १५ अंकले बढ्दा १० अर्ब माथिको कारोबार, नबिल बैंकको सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से १५ दशमलव ५० अंकले बढेर २६०१ दशमलव ५१ को विन्दुमा कायम भएको छ । बैंकिङ्, विकास बैंक, अन्य र म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।

दिनभरिमा २ सय ८ सय वटा कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७ सय ६५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै नबिल बैंकको ५२ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको ४२ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

चन्द्रागिरी हिल्सका लगानीकर्ताले १० प्रतिशतले दरले कमाएका छ भने मिर्मिरे माईक्रोफाइनान्सका लगाननीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

समुदायिक लघुवित्तका लगनीकर्ताले ६ दशमलव १५ प्रतिशतका दरले गुमाएका छन् भने पाँचथर पावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS