IME Life New

काठमाण्डौँको किर्तिपुरमा आइएमई जनरल इन्स्योरेन्सको ४४ औँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ४४ औँ शाखा काठमाण्डौँको किर्तिपुरमा विस्तार गरेको छ । कम्पनीले शुक्रबार शाखा कार्यालयको विधिवत रुपमा उद्घाटन गरेको हो ।

उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवि चापागाँईले गरेका छन् । शाखा उद्घाटन कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा कम्पनीका अन्य संञ्चालक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS