Connect IPS
IME Life

आज यी १० कम्पनीका लगानीकर्ताले धेरै कमाए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से ३३ दशमलव ३३ अंकले घटेर २४९३ दशमलव ५९ को विन्दुमा कायम भएको छ । म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।

दिनभरिमा २ सय २ सय वटा कम्पनीको १ करोड ४८ लाख ५१ हजार ५ सय ९२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको निफ्राको शेयरमा पोजेटिभ सर्किट लागेको छ । निफ्राको शेयर १० प्रतिशतले बढेको छ भने कर्पोरेर्ट डेभलपमेन्ट बैंकको शेयर ७ दशमलव ८५ प्रतिशतले बढेको छ।

त्यस्तै, नेको नेको इन्स्योरेन्स, हिमालयन उर्जा कम्पनी, वरुण हाईड्रोपावर, अरुण भ्याली हाईड्रोपावर, प्रभु लाइफ, आँखुखोला जलविधुत्, चन्द्रागिरी हिल्स र एनआरएन लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS