Connect IPS
IME Life

पौने ७ अर्बको कारोबार हुँदा, यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से ३३ दशमलव ३३ अंकले घटेर २४९३ दशमलव ५९ को विन्दुमा कायम भएको छ । म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।

दिनभरिमा २ सय २ सय वटा कम्पनीको १ करोड ४८ लाख ५१ हजार ५ सय ९२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै नेको इन्स्योरेन्स ५२ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल बैंकको ३६ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यस्तै, नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, ग्लोबल आइएमई बैंक, डिप्रोक्स लघुवित्त, नेपाल लाइफ, प्रभु बैंक र एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS