Connect IPS
IME Life

नेप्से २९ अंकले घट्यो, ८ अर्बमाथिको कारोबार हुँदा ४१ कम्पनीका लगानीकर्ताले कमाए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से २९ दशमलव ०१ अंकले घटेर २,५३२ दशमलव ४६ अंकको विन्दुमा कायम भएको छ । आज १ सय ९४ कम्पनीको १ करोड ५९ लाख ८५ हजार १ सय ९८ कित्ता शेयर किनबेच हुँदा ८ अर्बमाथिको शेयर करोबार भएको छ ।

आज विकास बैंक र फाइनान्स बाहेक सबै उप सूचक घटेका छन् । सबैभन्दा धेरै २ दशमलव ७८ प्रतिशतले माइक्रोफाइनान्स समुह घटेको छ । सबैभन्दा धेरै ग्रामीण विकास लघुवित्तको २८ करोडमाथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, प्रभु बैंकको २४ करोडमाथिको शेयर कारोबार भएको छ । ग्लोबल आइएमर्य बैंकको १९ करोडमाथि, डिप्रोक्स लघुवित्तको १८ करोडमाथिको शेयर करोबार भएको छ । हिमालयन डिस्टीलरी र नेपाल लाइफको १७ करोडमाथिको शेयर करोबार भएको छ ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्सका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS