IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ३७ दशमलव ४८ अंकले बढेर २,५६१ दशमलव ४७ अंकको विन्दुमा कायम भएको छ । आज वाणिज्य बैंकको शेयरमा उछाल आउदा नेप्से बढ्न पुगेको हो ।

आज सबैभन्दा धेरै प्रभु बैंकको ५८ करोडमाथिको शेयर करोबार भएको छ । नविल बैंकको ३२ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र डिप्रोक्स लघुवित्तको ३१ करोडमाथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, ग्लोबल आइएमई बैंकको २८ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको २७ करोडमाथिको शेयर कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्सको २६ करोडमाथिको शेयर करोबार भएको छ ।

१ करोड ९३ लाख ३२ हजार ७ सय २६ कित्ता शेयर किनबेच हुँदा १० अर्ब १७ करोडमाथिको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS