IME Life New

हिमालयन डिष्टिलरीको यस्तो देखियो दोस्रो त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफा ५६ दशमलव ५४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । यस अवधिसम्ममा कम्पनीले ३९ करोड ७६ लाख ४८ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्ष सोही अवधिमा कम्पनीले २५ करोड ४० लाख २० हजार रुपैयाँ नाफा कमाएको थियो ।

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको मदिरा बिक्रीबाट हुने आम्दानी ३३ दशमलव ९२ प्रतिशतले बढेर १ अर्ब ४४ करोड ७७ लाख ८० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाले मदिरा बिक्रीबाट १ अर्ब ८ करोड १० लाख १९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

Esewa
Crest

संस्थाको वार्षिक प्रतिसेयर आम्दानी ९१ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ८३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS