Connect IPS
IME Life

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसुचक ६ दशमलव ८१ अंकले घटेर २,४६६९२ को विन्दुमा कायम भएको छ । आज २ सय २ कम्पनीको २ करोड ६ लाख ७७ हजार ५ सय १ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ५३ करोड १७ लाख माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ग्लोबल आईमई बैंकको ५६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको ३२ करोडमाथि, अरुण कावेली पावर कम्पनी र नेपाल टेलिकमको ३० करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नेपाल बैंकको २७ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २१ करोडमाथिको कारोबार भएको छ । शिखर इन्स्योरेन्सको १९ करोडमाथिको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS