IME Life New

मंगलबार कति छ डलरको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मंगलवार एक अमेरिकि डलरको खरिददर १ सय १६ रुपैयाँ ५४ पैसा  रहेको छ । त्यस्तै बिक्रिदर ११७ रुपैयाँ  १४ पैसा रहेको छ।

सन् २०२० को अगष्टमा अमेरिकी डलरको खरिद दर अहिलेसम्मकै सर्वाधिक १२१ रुपैयाँ ६९ पैसा थियो। नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर हुँदा अवमूल्यन भैरहेको छ। डलरको विनिमयदर बढ्दै गर्दा नेपालले मुख्य रूपमा रेमिटेन्स, निर्यात, वैदेशिक सहायता, पर्यटन क्षेत्र, लगानीको आयमा भने सकारात्मक प्रभाव पार्छ। अर्को तर्फ नेपालको अर्थतन्त्र आयातमुखी भएकाले डलरबाट भुक्तानी गरेर ल्याउने सामानमा भने ठुलो असर गर्छ।

Esewa
Crest

त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ८२ पैसा र बिक्रिदर १४१ रुपैयाँ ५४  पैसा रहेको छ । यूरो पाउन्ड स्टर्लीङको खरिददर १ सय ५९ रुपैयाँ ७४ पैसा र बिक्रिदर १६० रुपैयाँ ५६ पैसा रहेको छ । भारतीय विनियमदर भने स्थिर रहेको छ। राष्ट्र बैंकका अनुसार भारतीय मुद्राको खरिद दर  १ सय ६० रुपैयाँ १५ पैसा  रहेको  छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS