IME Life New

पिपुल्स पावरको तेस्रो साधारणसभा सम्पन्न, आइपिओको प्रस्ताव पारित  

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। पिपुल्स पावरले आइतबार तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारण सभाले गत आर्थिक २०७६/७७ को वार्षिक लेखापरिक्षण प्रतिवेदन पारित गर्नुका साथै प्राथमिक शेयर निष्काशनको सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गरेको छ। साधारणभाले कम्पनीको लागि थप पुँजी बृद्धिको प्रस्ताव अनुमोदन गरेको छ।

कम्पनीले ४.९६ मेगावाट क्षमताको पुवाखोला जलविद्युत आयोजना निर्माण गरेको छ। आयोजनाको निर्माण कार्य ८० प्रतिशत भन्दा धेरै सकिसकेको छ। कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि गत मंसिर ११ गते प्रभु क्यापिटल सँग संझौता गरिसकेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS