Connect IPS
IME Life

आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से १६ दशमलव ५५ अंकले घटेर २४२५ दशमलव २९ को विन्दुमा कायम भएको छ । निर्जिवन बीमा, उत्पादमूलक क्षेत्र र माईक्रोफाइनान्स बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।

दिनभरिमा २ सय ९ सय वटा कम्पनीको २ करोड २१ लाख ५३ हजार ९ सय ८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

सामुदायिक लघुवित्त, सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने स्पोर्ट माईक्रोफाइनान्सका लगानीकर्ताले ९ दशमलव ९८ का दरले कमाएका छन् ।

त्यस्तै, प्रभु लाइफ, आरम्भ चौतारी लघुवित्त, एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर, सारथी नेपाल लघुवि त्त, हिमालयन डिस्टिलरी, ग्रामीण विकास लघुवित्त, नेपाल इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS