IME Life
GBIME

आज यी कम्पनीका लगानीकर्ताले सबैभन्दा धैरे कमाए

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेप्से १८ दशमलव ७६ अंकले घटेर २४४१ दशमलव ८५ को विन्दुमा कायम भएको छ । ट्रेडिङ, निर्जिवन बीमा, माईक्रोफाइनान्स, जीवन बीमा र म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको राताम्मे भएको छ।

दिनभरिमा २ सय ८ सय वटा कम्पनीको १ करोड ५२ लाख ८९ हजार २ सय ५९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Crest

आज सर्वाधिक कारोबार गरेका नेपाल लाइफका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ का दरले कमाएका छन् ।

त्यस्तै, गुराँस लघुवित्त, सर्पोट माईक्रोफाइनान्स, प्रभु लाइफ, नेशनल हाईड्रोपावर, एभरेष्ट इन्स्योरेन्सको प्रमोटर शेयर, शिखर इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS