IME Life

नेप्से ३१ अंकले बढ्दा अधिकाश उपसूचकमा छायो हरीयाली

SPIL
NIC ASIA

काठमाडौं । नेप्से ३१ दशमलव ८७ अंकले बढेर २३७४ दशमलव ६४ को विन्दुमा कायम भएको छ । बैंकिङ र म्युचुअल फन्ड बाहेक आज अरु उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा २ सय ९ सय वटा कम्पनीको १ करोड ८१ लाख ५ हजार ६ सय ७१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफको ५३ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेको इन्स्योरेन्सको २६ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

स्र्पोट  माईक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९८ का दरले कमाएका छन् ।

नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ दशमलव ७० प्रतिशतका दरले गुमाएका छन् भने नेपाल हाईड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ४ दशमलव २५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS