IME Life New

घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो दिन आज आइतवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बजारमा आइतवार सुनको मुल्य सात सय रुपैयाँले घटेको हो ।

आज आइतवार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला ७०० रुपैयाँले घटेको हो ।

Esewa
Crest

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ  । यस्तै, आइतवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रवार आज आइतवार प्रतितोला एक हजार २३० खरीदविक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS