IME Life New

फेरी बढ्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य फेरी बढेको छ । आज मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले नै बढेर प्रतितोला ९२ हजार ३ सय रूपैयाँ कायम भएको छ । आज मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS