IME Life New

नेप्से ३ अंकले बढ्दा साढे ५ अर्ब माथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से ३ दशमलव ७० अंकले बढेर २२३९ दशमलव ४२ को विन्दुमा कायम भएको छ । ट्रेडिङ, होटल, उत्पादनमूलक क्षेत्र, माईक्रोफाइनान्स र अन्य क्षेत्र बाहेक अरु क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा २ सय ८ सय वटा कम्पनीको १ करोड ३५ लाख ६० हजार ७ सय ८३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

सिद्धार्थ बैंककोे ४२ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको २५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।त्यस्तै आज ४ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९३ का दरले कमाएका छन् ।

मल्टीप्रपोज फाइनान्सका लगानीकर्ताले ५ दशमलव ९५ प्रतिशतका दरले गुमाएका छन् भने गुर्खाज फाइनान्सका लगानीकर्ताले ३ दशमलव ७३ प्रतिशतले दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS