Connect IPS
IME Life

यी हुन आज टप टेन कारोबार हुने १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ३ दशमलव ७० अंकले बढेर २,२३९ दशमलव २३ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ, होटल्स, उत्पादनमुलक, माइक्रोफाइनान्स कम्पनी र अन्य उपसूचक घटेका छन् ।

आज २ सय ८ वटा कम्पनीको १ करोड ३५ लाख ६० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५२ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको ४२ करोडमाथिको शेयर करोबार भएको छ । प्रभु बैंकको २५ करोडमाथिको शेयर कारोबार भएको छ । एनएमबि बेंक, सिभिल बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १८ करोडमाथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS