IME Life New

थप २५९ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा थप २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ। आज ५ सय १३ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल नेपालभर ४ हजार ४ सय २२ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ३ हजार ३ सय ९९ पीसीआर परीक्षण भएको छ।आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।योसँगै कोरोना संक्रमणको कारण मृत्यु हुनेको कुल सङख्या १ हजार ९ सय १७ पुगेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS