IME Life New

थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपालमा थप ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६४ हजार एक सय ५९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, शुक्रबार थप ५ सय ८५ जना डिस्चार्ज भएका छन् । यो सँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ५७ हजार २ सय २९ जना पुगेको छ ।

Esewa
Crest

त्यस्तै, शुक्रबार कोरोना संक्रमणबाट थप ६ जनाले ज्यान गुमाएका छन् । यो सँगै, नेपालमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS