Connect IPS
IME Life

दिगोको ब्रान्ड अम्बासडरमा मदनकृष्ण श्रेष्ठ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विद्युतीय गाडी बिक्रेता कम्पनी दिगोको ब्रान्ड अम्बासडरमा मदनकृष्ण श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ दिगो ब्रान्डका सबै रेन्जका विद्युतीय गाडीको प्रचारको भूमिकामा रहनेछन् ।

‘ई–मोबिलिटीको आर्थिक र वातावरणीय फाइदा निकै ठूलो छ । विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्दै वातावरणीय हिसाबले दिगो नेपालको मार्ग प्रशस्त गर्न सक्ने विश्वास कम्पनीले लिएको छ ।

Prabhu
Crest

श्रेष्ठसँगको सहकार्यले दिगो गाडीको बजार प्रवद्र्धन थप सहयोग पुग्ने कम्पनीका सीईओ हेमन्त पुरानिकले विश्वास व्यक्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS