IME Life New

थप ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज थप ५ सय २२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । जसमा महिलाको संख्या १ सय ८४ र पुरुषको संख्या ३ सय ३८ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय २२ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS