IME Life New

स्मार्टच्वाइसद्धारा स्मार्ट क्यूआर सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको छ । कम्पनीले भुक्तानीलाई अझ आधुनिक, सहजर एकिकृत गर्न सक्ने गरी क्वीक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फम स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको जनाएको छ ।

स्मार्ट क्यूआरले नेपाल राष्ट्र बैंकको नगदरहित कारोवार प्रणालीको प्रवद्र्धन गर्ने योजनालाई प्रोत्साहन गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ । मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा योगदान गर्ने कम्पनीको नीति र प्रतिबद्वता अनुसार यो सेवा सञ्चालनमा ल्याईएको जनाइएको छ ।

Esewa
Crest

स्मार्ट क्युआरको प्रयोगबाट छिटो र सरल किसिमले क्युआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS