IME Life New

थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा थप ७ सय २२ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार नाघेको मन्त्रालयले जनाएको छ ।

मंगलबार ९ सय ६६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालभर ७ हजार ७ सय २९ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय १३ जना क्वारेन्टिनमा रहेका छन् ।

Esewa
Crest

आज थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणको कारण मृत्यु हनेको कुल सङख्या १ हजार ७ सय ९८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS