IME Life New

९९.१ प्रतिशत जनसंख्यामा पुग्यो विद्युतको पहुँच

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विद्युतको पहुँचमा वृद्धि भएको छ । २०८२ फागुनसम्म ९९ दशमलव १ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ ।अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को आर्थिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो।

यस अवधिसम्म कुल जडित विद्युत क्षमता ४ हजार १ सय ५ मेगावाट रहेको छ । यसमध्ये जलविद्युत जडित क्षमता ३ हजार ७ सय ९८ मेगावाट रहेको छ । चालु आर्थिक वर्षमा भारततर्फ २ हजार ९ सय १८ मेगावाट घन्टा विद्युत निर्यात गरिएको तथ्याङमा उल्लेख छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS