IME Life New

नेप्सेमा थपियो ७ लाख ६७ हजार कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ७ लाख ६७ हजार बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा चन्द्रागिरी हिल्सको बोनस शेयर सूचीकृत भएको छ। यो कम्पनीको कुल ७ लाख ६७ हजार ४५.५० कित्ता बोनस शेयर सूचीकृत भएको छ।

Esewa
Crest

अघिल्लो आर्थिक वर्षमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS