IME Life New

बाढीको वितन्डाः ६४४ जना पर्यटक सम्पर्कविहीन, सबैभन्दा धेरै भारतीय (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन हुने पर्यटक संख्या ६४४ पुगेको छ।

नेपाल पर्यटन बोर्डले आज एउटा विज्ञप्ति जारी गर्दै ६४४ जना पर्यटक सम्पर्कविहीन रहेको जानकारी गराएको छ। यसरी बेखबर हुने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन्।

Esewa
Crest

बोर्डका अनुसार बाढीपछि १७८ जना भारतीय पर्यटक सम्पर्कविहीन छन्। त्यस्तै १२७ जना नेपाली, ६५ जना अमेरिकी, ५३ जना युक्रेनी, ५१ जना मलेसियन, ३५ जना अस्ट्रेलियन, ३३ जना बेलायती र २५ जना क्यानेडियन छन्।

अन्य देशका पर्यटकहरु पनि हालसम्म सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ। सम्पर्कविहीन पर्यटकको खोजीका लागि पर्यटन क्षेत्रसँग सम्बन्धित सबै निकाय लागिरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS