IME Life New

बीमा प्राधिकरणमा ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर, अब को कहाँ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर गरिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको सिफारिसमा अध्यक्ष चन्द्रकला पौडेलले ५ जना निर्देशकको जिम्मेवारी हेरफेर गरेको हो। प्राधिकरणका सूचना अधिकारी पूर्णबहादुर थापाका अनुसार निर्देशक कुन्दन सापकोटालाई सुपरिवेक्षण महाशाखा, पूजन ढुंगेल अधिकारीलाई व्यवस्थापन महाशाखा, ध्रुव तिमिल्सिनालाई अनुसन्धान महाशाखा, कमलप्रसाद रेग्मीलाई नियमन महाशाखा र शाम्भाराज लामिछानेलाई कानुन महाशाखाको जिम्मेवारी दिइएको छ।

Esewa
Crest

यसअघि निर्देशक कुन्दन सापकोटा व्यवस्थापन महाशाखा, पूजन ढुंगेल अधिकारी अनुसन्धान महाशाखा, धु्रव तिमिल्सिना सुपरिवेक्षण महाशाखा, कमलप्रसाद रेग्मी कानुन महाशाखा र शाम्भाराज लामिछाने नियमन महाशाखा प्रमुख थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS