IME Life New

नेप्सेमा थपियो दुई जीवन बीमा कम्पनीको करिब ५८ लाख कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा जीवन बीमा कम्पनीको करिब ५८ लाख कित्ता शेयर थपिएको छ।

नेप्सेमा रिलायबल नेपाल लाइफको बोनस शेयर र सन नेपाल लाइफको लिलामीमार्फत बिक्री गरिएको अवितरित हकप्रद शेयर गरी कुल ५७ लाख ९२ हजार ७२८ कित्ता शेयर सूचीकृत भएको हो। जसमा रिलायबल नेपाल लाइफको ५५ लाख ६८ हजार कित्ता बोनस शेयर र सन नेपाल लाइफको २ लाख २४ हजार ७२८ कित्ता अवितरित हकप्रद शेयर रहेका छन्।

Esewa
Crest

अघिल्लो आर्थिक वर्षका लागि रिलायबल नेपाल लाइफले १२ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सन नेपाल लाइफले भने केही महिनाअघि आफ्ना शेयरधनीहरुलाई १ः०.२७ अनुपातमा अर्थात २७ प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS