IME Life New

विनाशकारी बाढीले बगाएका ४६९ जनाको शव फेला, १ हजार ५४५ जनाको उद्धार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका ४६९ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार चितवनमा मात्रै १७८ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा ११० जना, गोरखामा ४४ जना, नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना, नवलपरासी पश्चिममा २७ जना, तनहुँमा २८ जना र रसुवा १२ जनाको शव फेला परेको छ।

Esewa
Crest

प्रहरीका अनुसार हाल १ हजार ५४५ जनाको उद्धार गरिएको छ। तीमध्ये ८९८ जनाको नुवाकोट, ६४४ जनाको रसुवा र ३ जनाको धादिङबाट उद्धार गरिएको हो।

उद्धार गरिएकामध्ये घाइते ८४ जनाको काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा हाल ४ हजार ३४८ प्रहरी उद्धारका लागि परिचालित छन्। हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS