IME Life New

जेनजी आन्दोलनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गरेको छ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजी पुस्ताले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए।

Esewa
Crest

प्रदर्शनका क्रममा काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा मृत्यु भएका ४५ जनालाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS