IME Life New

सरकारले मनसुन प्रतिकार्य तीब्र बनाइएको दाबी गरेपनि बाढीपहिरोमा ४० दिनमा ३६ जनाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरका र गृहमन्त्री सुधन गुरूङ नेतृत्वको गृह प्रशासनले वर्षा माैसमका हुन सक्ने संभावित धनजनको क्षति रोक्न प्रतिकार्य रणनीति अपनाइएको दाबी गरेपनि पछिल्लो ४० दिनमा बाढीपहिरोमा ३६ जनाको ज्यान गइसकेको छ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क अनुसार असार ५ गतेदेखि यसवर्षको मनसुन शुरू भएयता साउन १४ गतेसम्मको अवधिमा देशभर ३६ जनाको ज्यान गएको छ। ८४ जना घाइते भएका छन् । बाढी पहिरोले गर्दा १०८९ घरपरिवार प्रभावित बनेका छन् ।

Esewa
Crest

प्राधिकरणले यसवर्षको मनुसनमा भएको विपद्का घटना, मावनीय र भाैतिक क्षतिका सम्बन्धमा शुक्रबार प्राधिकरणको कार्यालयमा समिक्षा बैठक गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS