IME Life New

नेप्सेबाट ३१ वटा ब्रोकरलाई मार्जिन कारोबार अनुमति, तपाइँको ब्रोकरले पायो ? हेर्नुहोस्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा प्रदान गर्न चाहने शेयर दलाल (स्टक ब्रोकर)लाई अनुमति दिन सुरु गरेको छ।

नेप्सेले हालसम्म ३१ वटा ब्रोकरलाई मार्जिन कारोबार सुविधा प्रदान गर्न अनुमतिपत्र प्रदान गरेको छ। ती ब्रोकरले नेप्सेबाट गत जेठ मसान्तसम्म अनुमतिपत्र प्रदान गरेको हो।

Esewa
Crest

यसैगरी नेप्सेबाट २४ वटा ब्रोकरले मार्जिन कारोबार सुविधान प्रदान गर्न आशयपत्र पाएका छन्। ती ब्रोकरलाई पनि छिट्टै अनुमतिपत्र प्रदान गरिने नेप्सेले जनाएको छ।

कसले पाए अनुमतिपत्र र आशयपत्र ?

Margin License and LOI

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS