IME Life New

नेप्सेमा थपियो दुई कम्पनीको २७ लाख ५६ हजार कित्ता बोनस शेयर, कुन–कुनको ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको २७ लाख ५६ हजार बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ।

नेप्सेमा सिंगटी हाइड्रो इनर्जी र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको कुल २७ लाख ५६ हजार ३९.८८ कित्ता बोनस शेयर सूचीकृत भएको हो।जसमा सिंगटी हाइड्रोको १४ लाख ५० हजार कित्ता र निर्धन उत्पादन लघुवित्तको १३ लाख ६ हजार ३९.८८ कित्ता शेयर रहेको छ।

Esewa
Crest

अघिल्लो आर्थिक वर्षमा सिंगटी हाइड्रो र निर्धन उत्थान लघुवित्त दुवैले समान ५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS