IME Life
GBIME

यूनाइटेड अजोड इन्स्योरेन्सले अभिकर्ता तालिम तथा परीक्षा सञ्चालन गर्दै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले माघ २३ देखि २५ गतेसम्म बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले सञ्चालन गर्ने तालिमका लागि न्युनतम एसएलसी वा सो सरहको परीक्षा उर्तिण गरेको हुनुपर्नेछ । तालिम बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ । तालिम र परीक्षा काठमाडौंको नयाँ बानेश्वर शाखामा सञ्चालन हुनेछ।

यसका लागि नागरिकता, पासपोर्ट साइजको ३ प्रति फोटो र शैक्षिक योग्यताको प्रमाणपत्र सहित माघ १८ गतेभित्र कम्पनीको इमेल ठेगानामा पठाउनु पर्नेछ।
तालिम सञ्चालन गरिसकेपछि कम्पनीले माघ २५ गते बेलुका ५ देखि साढे ६ बजेसम्म परीक्षा सञ्चालन गर्ने बताएको छ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS