काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले उप–सहायक –तह ४ का लागि केही संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट एसएलसी वा एसईई सहर उत्तिर्ण गरेको हुनुपर्ने छ । सो पदका लागि ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भउको मिति पुस १० mगतेले १५ दिनभित्र आवेदन दिन दिनुपर्नेछ ।