IME Life
GBIME

पावर ट्रान्समिसनको साधारणसभा पुस २२ गते

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेडले पुस २२ गते १६औं वार्षिक साधारण सभा गर्दैछ । मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल विद्युत प्राधिकरणको सभाहल, दरवारमार्ग, काठमाडौंमा अपराह्न ४ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

Crest

सो सभाले प्रस्तावित १८ प्रतिशत नगद लाभांशअनुमोदन गर्नेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS