IME Life
GBIME

हकप्रद शेयर निष्काशनको लागि ङादी ग्रुप पावरको बुक क्लोज मिति तय

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका आधारमा मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले बोर्डबाट मंसिर ९ गते कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ दशलमव ५० रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७ सय ९२.२२५ कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति पाएको हो । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ पुग्नेछ ।

Crest

कम्पनीले गण्डकी प्रदेशको लमजुङ जिल्ला स्थित ४.९५ मेगावाटको सिउरीखोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०६९ असोज ३० देखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।

1732509921791

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS