IME Life
GBIME

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० को विन्दुमा बन्द भएको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूहमात्रै बढेको छ भने ११ वटा घटेको छ। आज बजारमा ५५ कम्पनीको शेयरभाउ बढेको छ भने १८१ कम्पनीनको घटेको छ। यो दिन ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Crest

आज बजारमा करिब पौने ८ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार जानकी फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • जानकी फाइनान्सः ६० करोड ८७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४० करोड ३३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३६ करोड ३३ लाख रुपैयाँ
  • बेस्ट फाइनान्सः २३ करोड ९८ लाख रुपैयाँ
  • रसुवागढी हाइड्रोपावरः १८ करोड ५४ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः १७ करोढ ६५ लाख रुपैयाँ
  • हिमालय ऊर्जाः ११ करोड ७४ लाख रुपैयाँ
  • चिलिमे हाइड्रोपावरः १० करोड ६५ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः १० करोड ४२ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १० करोड ३० लाख रुपैयाँ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS