IME Life
GBIME

बढेको शेयर बजारमा आज यी १० कम्पनीको उच्च

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजार बुधबार उकालो लागेको छ। नेप्से परिसूचक ९.०९ अंकले बढेर २७११.७५ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा १४३ कम्पनीको शेयरभाउ बढेको छ भने ८९ वटाको घटेको छ। आज ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Crest

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटा बढेका छन् भने ५ वटा घटेका छन्। आज विकास बैंक सर्वाधिक ३.३८ प्रतिशतले बढेको छ भने बैंकिङ समूह सर्वाधिक ०.२६ प्रतिशतले घटेको छ।

यो दिन बजारमा ७ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ। ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • ङादी ग्रुप पावरः ३२ करोड ८१ लाख रुपैयाँ
  • जानकी फाइनान्सः ३२ करोड २० लाख रुपैयाँ
  • नेपाल फाइनान्सः २३ करोड २२ लाख रुपैयाँ
  • हिमालय ऊर्जाः १९ करोड १७ लाख रुपैयाँ
  • बेस्ट फाइनान्सः १५ करोड ५१ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः १५ करोड २३ लाख रुपैयाँ
  • मितेरी डेभलपमेन्ट बैंकः १४ करोड ५४ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः १३ करोड २३ लाख रुपैयाँ
  • कर्णाली डेभलपमेन्ट बैंकः १२ करोड ६८ लाख रुपैयाँ
  • माथिल्लो मैलुङ खोला जलविद्युतः १० करोड ९६ लाख रुपैयाँ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS