IME Life
GBIME

स्वावलम्बन लघुवित्तको संचालकमा श्रेष्ठ नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संचालकमा रविन कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको कात्तिक ३० गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले पद तथा गोपनियताको पदभार ग्रहण समेत गरिसकेका छन् ।

1731814144525

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS