IME Life
GBIME

आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वर सम्मानित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरले ‘ए प्लस’ ग्रेडिङ पाएको छ । राष्ट्रिय कर दिवस २०८१ को उद्घाटन समारोहमा माननीय उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले करमा उल्लेख्य योगदान पुर्याउने करदाता तथा कार्यालय एवं कर्मचारीहरुलाई पुरस्कृत गरेका हुन् ।

कार्यक्रममा समग्र कार्यसम्पादन समेतका आधारमा ए प्लस ग्रेडिङ्ग प्राप्त गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

Crest

कार्यक्रममा अन्य आन्तरिक राजस्व कार्यालयहरुमा भद्रपुर तथा ईटहरी तथा करदाता सेवा कार्यालयतर्फ तौलिहवा, दिक्तेल र पुतलीबजारका कार्यालयहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS