IME Life
GBIME

प्रभु क्यापिटलको साधारणसभाबाट लाभांश अनुमोदन, ४ सञ्चालक निर्विरोध निर्वाचित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा रोयल सिङ्गी होटल, कमलादी, काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पारित गरेको छ ।

गत वर्षको मुनाफाबाट ७ दशमलव ३६८४ प्रतिशत कर समेत नगद लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गरेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पासिरत गरी त्यसको लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले अनुमोदन गरेको छ ।

Crest

सभाले ४ संचालक निर्बिरोध निर्वाचित गरेको छ । जसमा बिकास शर्मा गुरागाईँ, आशिष गौचन , दुर्गा भट्टराई रिजाल र राम बहादुर पाण्डे संचालकमा निर्वाचित भएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS