GBIME
IME Life

नियम मिच्ने र निर्देशन नमान्ने दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नियामकीय व्यवस्था पालना नगरेकोमा दुई वाणिज्य बैंक कारबाहीमा परेका छन्।

नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारबाही गरेको हो। यी दुवै बैंकलाई अन्य कारबाही शीर्षकमा सचेत गराइएको छ।

SKYWELL
Crest

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कारबाही गरिएको हो। बैंक खाता खोल्दा÷सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकोले नेपाल इन्भेस्टमेण्ट मेगा बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार सचेत गराइएको छ।

यसैगरी गत आर्थिक वर्षको चौथो त्रैमासमा प्रभु बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो। लकर रोक्का राख्न राष्ट्र बैंकबाट दिइएको निर्देशन पालना नगरेकाले प्रभु बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) (क) अनुसार सचेत गराइएको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS