GBIME
IME Life

तीन विकास बैंक र चार फाइनान्समाथि कारबाही, सञ्चालक र सीईओलाई सचेत गराइयो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र तीन फाइनान्स कम्पनीका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)माथि कारबाही गरेको छ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियामकीय व्यवस्था मिचेकोमा ती बैंक तथा फाइनान्सका सञ्चालक र सीईओमाथि कारबाही गरेको हो। कारबाहीमा पर्ने विकास बैंकहरुमा सिन्धु, साल्पा र मितेरी छन् भने फाइनान्स कम्पनीमा जानकी, गोर्खाज र प्रोग्रेसिभ छन्। यी वित्तीय संस्थाहरुका सञ्चालक र सीईओलाई प्रथम पटक सचेत गराइएको छ।

SKYWELL
Crest

यसैगरी रिलायन्स फाइनान्सलाई भने अनिवार्य नगद मौज्दात नपुग भएकोले नगद ११ हजार २२७.६५ रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।

Enforcement-Action-FY-2081.82-First-Quarter

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS