काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिप प्रकाश पाण्डे पुनः नियुक्त भएका छन् । कम्पनीको कात्तिक १ गते बिहीबार साँझ ५ बजे सम्पन्न कम्पनीको सञ्चालक समितिको ३४० औं बैठकले सीईओमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो । पाण्डे ४ वर्षको लागि सीईओमा नियुक्त भएका हुन् ।
1729397574945_241020_112038