IME Life New
GBIME

बढ्यो इन्धनको भाउ, अब पेट्रोल प्रतिलिटर कति ?

SPIL
Global College
NLIC

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ (इन्धन)को भाउ बढाएको छ।

निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो। इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो। नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा २.२४ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा ३.५५ रुपैयाँ बढाइएको छ।

Crest

मूल्य वृद्धिसँगै अब प्रतिलिटर पेट्रोलको १६२.५० रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेलको भाउ भने प्रतिलिटर १५३.५० रुपैयाँ कायम भएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS