GBIME
IME Life

नेप्सेमा थपियो २० लाख बढी कित्ता शेयर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज २० लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा नेसनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो। यो कम्पनीको कुल २० लाख ४ हजार ६६६.५७ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

SKYWELL
Crest

कम्पनीले आर्थिक वर्ष २०७९।८० मा आफ्ना शेयरधनीहरुलाई कुल १४ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ४ प्रतिशत बोनस शेयर र बाँकी १० प्रतिशत नगद लाभांश (करसहित) रहेको थियो।

सोही ४ प्रतिशत बोनस शेयर आज नेप्सेमा थपिएको हो।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS