IME Life
GBIME

हिमालयन लघुवित्तद्वारा १० लाख २५ हजार रुपैयाँ बीमा वापतको रकम हस्तान्तरण

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपन्देही जिल्ला कञ्चन गाउँपालिका ४, थकालिचोक स्थित थकालिचोक शाखाले मृतकका परिवारलाई १० लाख २५ हजार बराबरको बीमा रकम हस्तान्तरण गरेको छ ।

संस्थाले मङगलबार मृतक्कै घरमा एक कार्यक्रमको आयोजना गरी संस्थाको १ जना सदस्य केन्द्र न ६७ समूह नं. २ मा आबद्ध ज्ञानमति थारुको चत्याङको मृत्यु भए पश्चात् पाउनुपर्ने १० लाख २५ हजार रूपैयाँ बराबरको बीमा रकम उनको श्रीमान अमिरिका थारुलाई १ लाख ७१ हजार ७८८ रुपैयाँ कट्टा गरि ८ लाख ५३ हजार २१२ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ।

Crest

सो बीमा रकम संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी र गैडहवा गाउपालिका १ का वडा अध्यक्ष प्रदिप कुमार चौधरीले हस्तान्तरण गरेका छन् । बीमा रकम हस्तान्तरण कार्यक्रममा उक्त गाउँका करिब २० जना सदस्य, वडा अध्यक्ष साथै संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी, कर्मचारीहरू रिमा चौधरी , बिजय चौधरी थारु र बिरेन्द्र यादबको उपस्थिति रहेको थियोे ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS