IME Life

स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको २९ हजार ७२१ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् । यदी ३५ दिनभित्र संस्थापकले सो शेयर नकिनेको खण्डमा भने कम्पनीले सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

SKYWELL
Crest

उक्त शेयर किन्न ईच्छुक संस्थापकले आवश्यक पर्ने कागजात संलग्न गरी काभ्रेपलाञ्चोकको बनेपा–५ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS